← मुख्य पृष्ठ

हाम्रो बारेमा

नेपाली संसार (Nepali World)

नेपाली संसार विश्वभर छरिएर रहेका नेपाली मूलका मानिसहरूको सुख-दुःख, अनुभव, प्रतिभा र उपलब्धि साझा गर्ने तथा नेपाली कला, भाषा, संस्कृति र परम्पराको संरक्षण र उत्थानमा योगदान दिने उद्देश्यले तयार गरिएको डिजिटल मञ्च हो। हामी नेपाली समुदायबीच आपसी सम्मान, सकारात्मक संवाद र रचनात्मक अभिव्यक्तिलाई प्रोत्साहन गर्न चाहन्छौँ।